जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्समा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित

एभरेष्ट इन्स्योरेन्समा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको बैशाख द्द१ गते सम्पन्न साधारण सभाबाट पाँच संचालक निर्वाचित भएका हुन् ।

कम्पनीमा संस्थापक समूहबाट ३ जना राजीब सापकोटा,भुवल राई र अन्जिला विष्ट निर्वाचित भएका हुन भने सर्वसाधारण समूहबाट राम प्रसाद खनाल र हेमराज थापा निर्वाचित भएका हुन ।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका