![अरूण चाैधरी र अजितनारायण `अस्वस्थ´, हिरासतबाट अस्पताल लगियाे](http://aarthikbazarnews.com/wp-content/uploads/2024/02/arun-chaudhari-pakrau-2.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल पुर्याइएको छ ।
उनीसहित अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी स्रोतले जानकारी दियो । शुक्रबार काठमाडौं जिल्ला अदालतले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न चार दिनको समय दिएको छ ।