जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • अरूण चाैधरी र अजितनारायण `अस्वस्थ´, हिरासतबाट अस्पताल लगियाे 

अरूण चाैधरी र अजितनारायण `अस्वस्थ´, हिरासतबाट अस्पताल लगियाे 

सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल पुर्याइएको छ ।

उनीसहित अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी स्रोतले जानकारी दियो । शुक्रबार काठमाडौं जिल्ला अदालतले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न चार दिनको समय दिएको छ ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?