जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआईसीबाट वल्र्डलिङ्कको बिल तिर्दा ३ सयसम्म क्यासब्याक

एनआईसीबाट वल्र्डलिङ्कको बिल तिर्दा ३ सयसम्म क्यासब्याक

एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एनआईसी एशियाका ग्राहकहरुले आज (आसोज ३० देखि २०७६ कात्र्तिक १६) (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

वल्र्डलिङ्कका ग्राहकले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्ने छन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र वल्र्डलिङ्कको तर्फबाट प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका