जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैंकको मुद्धती मा कोरोना बीमा ..?

नेपाल बंगलादेश बैंकको मुद्धती मा कोरोना बीमा ..?

नेपाल बंगलादेश बैंकले दुई बर्ष अवधिको मुद्धती योजनामा आवद्ध सबै ग्राहकहरुलाई कोरोना बीमा गराउने भएको छ। बैंकले दुई बर्षे मुद्धती योजनामा रहेका खातावालाहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराउने भएको हो ।
हाल विश्वभर फैरिरहेको कोरोना भाइरसबाट आफना ग्राहकहरुलाई सुरक्षित रहन आग्रह गर्दै यस बिषम परिस्थतीलाई मध्यनजर गरेर यस योजना ल्याएको बैंकले जनाएको छ।

11020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका