जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरि ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्ड प्रयोग बापत १० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटलबाट लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए ।

9645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?