जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको चाडपर्व विशेष कर्जा योजना

एभरेष्ट बैंकको चाडपर्व विशेष कर्जा योजना

एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको छ ।

यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५५, साना तथा मझौला उद्योग कर्जा ८.२५५, गाडी कर्जा ९.५५५, मोटरसाइकल कर्जा १०.५५५ तथा व्यक्तिगत कर्जा ९.५५५ ब्याजदरमा उपलब्ध हुनेछ । यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०।५० ५ मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट Loan Swap गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ। यस योजनामा सहभागी हुने ग्राहाकहरुलाइ क्रेडिट कार्ड लिदा ५०% छुट समेत उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने तथा आउँदै गरेको चाडपर्वहरुमा थप खुसियाली थपिने छ भन्ने बैंकले विश्वास लिएको छ ।

 

5420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका