जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएमबि बैंक दशैं बोनान्जा, ५ हजारसम्म बचत हुने

एनएमबि बैंक दशैं बोनान्जा, ५ हजारसम्म बचत हुने

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी ५०∞ सम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले २०७७, कार्तिक १ देखि एनएमबि दशैं बोनान्जा सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५००० रुपैयाँतसम्म पैसा बचत गर्न सक्ने बैंकले जनाएको छ । एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्याशब्याक र ईएमआई सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ  ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

4175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका