bachelor creative writing rmit salford uni english and creative writing can you do my calculus homework creative writing world help me in homework types of written communication essay can i do my dissertation on anything thesis order table of contents creative writing k ucd primary homework help industrial revolution if i could fly creative writing how to keep focus while doing homework creative writing englisch klasse 7 university of chicago creative writing program creative writing falling asleep creative writing prompts tes creative writing plot diagram victorian life primary homework help essay writings in telugu doing someone else's homework creative writing graduate programs list creative writing describing ice cover letter writer service butler university mfa creative writing sydney university creative writing masters creative writing cape town setting and atmosphere in creative writing ppt doing homework news mr bruff english language creative writing creative writing adventure stories
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • अब सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने !

अब सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने !

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश” अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण  विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ्ग एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ । यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्नेछन् ।

यो सेवाले धेरैलाई उत्साहित गर्न सक्नेछ किनभने यस सेवाको प्रयोग गरी अब ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा/विर्सिदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने लगायतका अवस्था तथा समस्याहरुको समाधान “सिभिल बैंक कार्डलेस क्याश”ले दिनेछ भन्ने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करीव साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı