जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूमा कामु सिइओको जिम्मेवारी मास्केलाई

बैंक अफ काठमाण्डूमा कामु सिइओको जिम्मेवारी मास्केलाई

बैंक अफ काठमाण्डू लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण लाल मास्केले पाएका छन् । साउन ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

बिओकेका प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्तको भदौ १ गतेबाट कार्यकाल समाप्त भएपछि भदौ २ गते बुधबारदेखि लागू हुनेगरी उनलाई उक्त जिम्मेवारी दिइएको हो ।

मास्केले बैंकमा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

5295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका