जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता

एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच बिहिबार उक्त कार्यक्रमका लागि सम्झौता भएको हो ।

यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

1220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका