जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकले ल्यायो १ करोड रुपैयाँ बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

सिद्धार्थ बैंकले ल्यायो १ करोड रुपैयाँ बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

सिद्धार्थ बैंक लिमिटेडले २०औं वार्षिकोत्सवको अवसरमा आकर्षक प्रतिफलका साथमा १ करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत ग्राहकवर्गलाई लक्षित गरी ल्याइएको यस मुद्दति योजना अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । यस मुद्दति योजनामा ग्राहकवर्गले निक्षेप रकमको २ गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसका अतिरिक्त, पहिलो वर्षका लागि निःशुल्क ग्लय क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने र यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको बैंकले जनाएको छ छ ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?