जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • वित्तीय साक्षरता जागरणका लागि सांग्रिला डेलभलपमेन्ट बैंकको प्रभातफेरी

वित्तीय साक्षरता जागरणका लागि सांग्रिला डेलभलपमेन्ट बैंकको प्रभातफेरी

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले गत भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोकहँुदै देवकोटाचोक, बंैकरोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुनः बुद्धचोकमा पुगेर उक्त प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लस्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति थियो।

यस वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले त्यस क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

5525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका