जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग आर्किड गार्डेन नेपाललाई

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग आर्किड गार्डेन नेपाललाई

महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने उद्देश्यले सञ्चालित आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

कम्पनीले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्ने बताइएको छ ।आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा कम्पनीले बताएको छ ।

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका