जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

एनएमबी, नबिल र माछापुच्छ्रेले विग सिजी डेको अवसरमा ग्राहकहरूको लागि अफर ल्याएका छन् ।

सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम २ हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुटपाउन सक्ने कम्पनीले जनाएको छ ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम सात सय चौबिस रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम एक हजार चौबिस रुपैयाँसम्म छुटपाउन सक्ने छन् ।

त्यस्तै गरि एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १० प्रतिशत छुट वा अधिकतम पाँच रुपैयाँसम्म क्यास ब्याक छुटपाउन सक्ने छन्।

बिग सिजी डेको मुख्य हाइलाइटहरु ८ सय भन्दा धेरै सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ।

3435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?