जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ३९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी लगायत बीमितहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा करिव एक सय जनाले रक्तदान गरेका छन् । वार्षिकोेत्सवमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेलसहितका उच्च पदस्त कर्मचारीहरुको रक्तदान गरेका छन् ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?