जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्समा सर्वसाधारणका तर्फबाट सुनिल पोखरेल सञ्चालक नियुक्त

आइएमई लाइफ इन्स्योरेन्समा सर्वसाधारणका तर्फबाट सुनिल पोखरेल सञ्चालक नियुक्त

आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन्। आइएमई लाइफको सञ्चालक समितिको बुधबार बसेको बैठकले पोखरेललाई सञ्चालक नियुक्त गरेको हो।

इन्स्योरेन्सको सञ्चालक समितिमा पोखरेलले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेछन्।

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका