जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नोट शुक्रबारबाट चलनचल्तीमा

गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नोट शुक्रबारबाट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले गभर्नर महा प्रसाद अधिकारीले हस्ताक्षर गरेको २० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको छ ।

हाल चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ । केन्द्रीय बैंकले शुक्रबारबाट गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलन चल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट चलन चल्तीमा ल्याएको जनाएको हो ।

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका