जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकले काभ्रेको धुलिखेलमा रहेको मिराबेल रिसोर्ट एन्ड होटल प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार मिराबेल रिसोर्टले उपलब्ध गराउने सेवा उपभोक मा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा

सम्झौता अनुसार फुड र बेभरेजका साथै होटल बसाइ सेवामा बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।

छुट सुविधा पाउनका लागि रिसोर्टले उपलब्ध गराउने सेवाबापतको भुक्तानी बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत गर्नु पर्ने छ ।

3010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका