जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सनराइज बैंकको ऋणपत्र सूचीकृत

सनराइज बैंकको ऋणपत्र सूचीकृत

सनराइज बैंक लिमिटेडको  १०,००,००० थान ऋणपत्र सूचीकृत भएको छ । विहीबार  नेपाल स्टक एक्सचेन्ज र  सनराइजबीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य   १००० रुपैयाँ कायम भएको सन्राइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  ।

सो  सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि। का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत  आशा राणा अधिकारीले हस्ताक्षर गरेका थिए ।

6075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका