जोडिनुहोस
सोमवार, मंसिर २, २०८२
सोमवार, मंसिर २, २०८२
  • होमपेज
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । बैंकको मंसिर २३ गते सम्पन्न साधारण सभाले १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

3585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका