![एनआईसी एसिया बैंकको विराटनगरमा विस्तारित काउन्टर](http://aarthikbazarnews.com/wp-content/uploads/2019/07/Biratnagar-extension-counter-696x464.jpeg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एनआईसी एसिया बैंकले विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए ।
बैंकको मुलुकभर २९२ शाखा कार्यालय, ३०२ एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।