जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनआईसी एसिया बैंकको विराटनगरमा विस्तारित काउन्टर

एनआईसी एसिया बैंकको विराटनगरमा विस्तारित काउन्टर

एनआईसी एसिया बैंकले विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए ।
बैंकको मुलुकभर २९२ शाखा कार्यालय, ३०२ एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

4855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका