जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराइज बैंकको आरटिजीएस प्रणाली सञ्चालन

सनराइज बैंकको आरटिजीएस प्रणाली सञ्चालन

सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटिजीएस प्रणाली सञ्चालन सम्बन्घि सम्झौता भएको छ । नेपाल राष्ट्र

बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सनराइज बैंकको आरटिजीएस सुबिधा भाद्र २६, विहिबार बाट सञ्चालनमा आएको छ ।

अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सबिधा उपभोग गर्न सक्ने छन् ।

4930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका