जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकका अध्यक्षलाई गभर्नरद्वारा सपथ

सिटिजन्स बैंकका अध्यक्षलाई गभर्नरद्वारा सपथ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका नव निर्वाचित संचालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्रबैंकमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष भण्डारीलाई गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष भण्डारी केही समयअधि मात्र बैंकबाट प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएर विदा भएका थिए । बैंकको वार्षिक साधारणसभाबाट संचालक हुँदै उनी अध्यक्ष बन्न सफल भएका छन् । उनी बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म कार्यकारी अधिकृत पद सम्हाल्दै आएका थिए ।

5915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका