जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • उच्च अदालत पोखराका न्यायाधीश शाहीलाई बर्खास्त गर्न न्यायपरिषदले गर्यो सिफारिस

उच्च अदालत पोखराका न्यायाधीश शाहीलाई बर्खास्त गर्न न्यायपरिषदले गर्यो सिफारिस

गोर्खा ब्रुअरीको करसम्बन्धि मुद्दामा विवादास्पद बनेका उच्च अदालतका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गर्न न्यायपरिषदले सिफारिस गरेको छ ।

परिषदको बिहीबार बसेको बैठकले शाहीलाई बर्खास्त गर्न सिफारिस गरेको हो । सिफारिपछि प्रधान न्यायाधीशले शाहीलाई बर्खास्त गर्नेछन् ।

यसअघि गोर्खा ब्रुअरीको करसम्बन्धिको मुद्दामा क्षेत्राधिकार मिचेको भन्दै शाहीसहित अन्य २ जना न्यायाधीमाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश गरेको थियो ।

8390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका