जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैकलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

महालक्ष्मी विकास बैकलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्सद्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ महालक्ष्मी विकास बैक लिमिटेडले प्राप्त गर्न सफल भएको छ । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा एक समारोहकाबिच प्रदान गरिने भएको छ ।

नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८ पनि प्राप्त गर्न लागेको हो । आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बंैक सधै प्रयासरत रहने जनाएको छ ।

8495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका