जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनएमबि बैंकले पायो टभ राइल्यान्डबाट आईएसओ

एनएमबि बैंकले पायो टभ राइल्यान्डबाट आईएसओ

एनएमबि बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ। राइल्यान्डबाट आईएसओ पाउने एनएमबि पहिलो बैंक भएको दाबी समेत गरेको छ।

डाटा तथा सरोकारावालाहरूको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरे। १४५ वर्षअघि स्थापना भएको यो संस्था निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो ।

10225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?