सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट - Aathikbazarnews.com Aathikbazarnews.com सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट - Aathikbazarnews.com
जोडिनुहोस
शनिबार, माघ ११, २०७६
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट

सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट

कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका