जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड

एनएलजी इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड

एनएलजी इन्स्योरेन्सले साउन २२ गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत खरिद गर्न माग गरेको अविरित हकप्रद सेयर सोमबार बाँडफाँट गरेको छ।

इन्स्योरेन्सले संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहतर्फको ७९ हजार ८५३.२५ कित्ता अवितरित हकप्रद सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रमा नपरेका आवेदकहरुको रकम भदौ १७ गते बुधबारदेखि बोलपत्र फारममा उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने क्यापिटलले जनाएको छ।

बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर नेप्सेमा सूचीकृत भएपछि बोलपत्र फारममा उल्लेखित हितग्राही खातामा जम्मा गरिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।

10160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका