जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एनएमबी बैंकले ल्यायो ‘चाडबाड धमाका’ योजना

एनएमबी बैंकले ल्यायो ‘चाडबाड धमाका’ योजना

एनएमबी बैंकले ‘चाडबाड धमाका’ योजना ल्याएको छ । “घरबाटै मगाऔं, घरमै मनाऔं” भन्ने नाराका साथ बैंकले दराज अनलाईन सपिंगको सहकार्यमा सो योजना ल्याएको हो ।

यस योजना बमोजिम बैंकका ग्राहकले बैकको भिजा अथवा डेबिट कार्डको प्रयोग गरी दराज मार्फत अनलाईन किनमेल गर्दा २० प्रतिशत अर्थात तीन हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

दराजको ११.११ अर्थात नोभेम्बर ११ मा हुन लागेको अनलाईन सेल दिनकालागि सो छुट हुन लागेको हो ।

6345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका