जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

मुक्तिनाथ विकास बैंक, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु(केफब्लू) डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना“ गा्रमीण तथाअर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास–एम.एस.एम.इ वित्त चरण २ नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा रहेको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागप्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन  ।

लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिकारहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिना थविकास बैंकले मुख्यतःसुदुर पश्चिमप्रदेश, कर्णालीप्रदेश र लुम्बिनीप्रदेश अन्र्तगत गा्रमीण तथाअर्ध–सहरी क्षेत्रमा रहेका लघु, सानातथामझौलाउद्मोगलाई कर्जा प्रदानगर्ने जनाएको छ ।

परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अतिप्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा २ लाख देखि ४० लाख रुपैयाँसम्म प्रदानगर्ने बैंकले जनाएको छ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तिय पहँुच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगको माध्यमबाट  दिगो तथा समतामुलकआर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।

4770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका