जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको दुलेगौंडामा शाखा, २६३ स्थानमा पुग्यो सञ्जाल

ग्लोबल आइएमइ बैंकको दुलेगौंडामा शाखा, २६३ स्थानमा पुग्यो सञ्जाल

ग्लोबल आइएमइ बैंकले तनहुँको दुलेगौंडामा शाखा खोलेको छ।

बैंकको दुलेगौंडासहित देशभर शाखा सञ्जाल २६३ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

3135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका