जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अब प्रभु बैंकको ग्राहक पहिचान सेवा अनलाइनबाट

अब प्रभु बैंकको ग्राहक पहिचान सेवा अनलाइनबाट

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ई-केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको खाता खोली कारोबार गरेका सम्पुर्ण ग्राहकले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैंकले विश्वास लिएको छ ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?