जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • अजोडको संचालकमा अर्याल नियुक्त

अजोडको संचालकमा अर्याल नियुक्त

अजोड इन्स्योरेन्स लिमिटेडको आज बसेको संचालक समितिको बैठकले कल्याणबन्धु अर्याललाई संचालक नियुक्त गरेको छ । संचालक समितिको ८० औं बैठकले संस्थापक शेयरधनी अर्याललाई आगामी तेस्रो वार्षिक साधारण सभाबाट संचालकले प्रतिनिधित्व नगरेसम्म संचालक पदमा मनोनित गरि नियुक्त गरेको हो ।

8195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?