जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आगामी शुक्रबार बाँडफाँट हुने

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आगामी शुक्रबार बाँडफाँट हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ । आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका छन् ।

क्यापिटलका अनुसार १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका हुन् ।

बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ । त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।
कतिपय आवेदन रद्द हुने भएकोले रीतपुर्वक आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने देखिएको छ ।

बैंकले माघ २ बाट ६ गतेसम्म ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका