जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नेशनल लाइफको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त, स्वीकृतीका लागि बीमा समिति पठाइयो

नेशनल लाइफको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त, स्वीकृतीका लागि बीमा समिति पठाइयो

नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।उनलाई शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

उनी यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बीमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।

9725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका