जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसमा आह्वान गरको छ । सभा जेठ २८ गते भर्चुअल माध्याबाट विहान ११ बजे हुनेछ । सभा प्रयोजनको लागि जेठ १९ गने एकदिन बुक क्लोज रहेको छ ।

विशेष साधारणसभा मार्फत नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ः१ को अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

6010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?