जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने भएका छन् । बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना ०७८ साउन ३ देखि ०७८ साउन ७ गतेसम्म लागू हुने जनाएको छ ।

5740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका