जोडिनुहोस
सोमवार, अशोज ४, २०७८
सोमवार, अशोज ४, २०७८
  • होमपेज
  • ‘युरो कप विथ फोनलोन काम्पैग्न ‘ को विजेता लक्ष्मी बैंकका अशोक कुमार खति

‘युरो कप विथ फोनलोन काम्पैग्न ‘ को विजेता लक्ष्मी बैंकका अशोक कुमार खति

फोनलोनले आफ्नो ३-हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति हुनु भएको छ र उहाँले सामसङ्ग को ५५-इन्च स्मार्ट टिभी जित्नु भएको छ ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक – लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।

यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज-रहित, धितो-रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका