जोडिनुहोस
मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्धारा भुकम्प पिडितको राहतका लागि  रु. १० लाख प्रदान

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्धारा भुकम्प पिडितको राहतका लागि  रु. १० लाख प्रदान

जाजरकोट केन्द्र विन्दु भइ गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाउनु भएका व्यक्तिहरुमा आत्माको चिरशान्तिको कामना गर्दछौ र उक्त घटनामा परी घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

साथै उक्त घटनाबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयको मिति २०८०/०७/१९ को आह्वान बमोजिम यस प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रु. १० लाख प्रदान गरिएको छ ।

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका