जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँजिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि आज मिति २०७८ साल श्रावण ३१ गतेको दिन बैंकका सञ्चालकज्यूहरुश्री चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बराललेसंयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका