जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सिद्दार्थ बैकंलाई सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले दियो १४५ करोड ऋण

सिद्दार्थ बैकंलाई सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले दियो १४५ करोड ऋण

सिद्दार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टड बैंक सिंगापुरले ऋण सुविधा स्वीकृत गरेको छ। बैंकले सिंगापुर स्थित स्ट्यान्डर्ड चार्टड बैंकबाट १ करोड २० लाख अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋण पाएको हो। 

स्वीकृत ऋण मध्ये ८० लाख अमेरिकी ऋण अर्थात करिब ९५ करोड रुपैयाँ बराबरको सुविधा उपलब्ध भईसकेको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ।

4530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?