
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लिलामणि न्यौपानेनै दोहोरिएका छन् । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाईनै दोस्रो कार्यकालाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































