जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न भएको छ । बैंकको तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि आइतबार शाखाको समुद्घाटन सु–सम्पन्न भएको हो  । 

यस बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बराल बाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु–सम्पन्न भएको हो । 

7525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका