जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कामना सेवाकोे प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन

कामना सेवाकोे प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल उपनगरपालिका वडा नं. ११, स्थित होराइजनचोकमा मंलगबार ११८ औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

होराइजनचोक शाखाको समुद्घाटन प्रदेश नं ५ का माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा ब्त्ः मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले ब्द्यद्यक्, क्ष्लतभचलभत द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन ख्छ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

7665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका