जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइएमई पेको र सेञ्चुरी कमर्सिअल बैंकबीच साझेदारी सम्झौता

आइएमई पेको र सेञ्चुरी कमर्सिअल बैंकबीच साझेदारी सम्झौता

आइएमई पेर सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौँैंमा आयोजित एक कार्यक्रमकाबीच सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतापत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसारडिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्ट्याएको छ ।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका