जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता

माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता

माछापुच्छ्रे बैंकले साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता संचालनमा ल्याएको छ। माछापुच्छ्रे स्मार्ट मुद्दती खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दोब्बर रकम पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार यो खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्छ। बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई दिनेछ।

बैंकले नवीनतम योजना ल्याएको जिकिर गरेको छ। यो योजनामा माछापुच्छ्रेका देशभरका १६५ मध्ये कुनै पनि शाखाबाट खाता खोल्न सकिने बताइएको छ।

2430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका