जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्राइम लाइफका सिइओ भट्टराई र डिसिइओ भण्डारीलाई एकसाथ बिदाई

प्राइम लाइफका सिइओ भट्टराई र डिसिइओ भण्डारीलाई एकसाथ बिदाई

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारीलाई एक साथ बिदाई गरेको छ । दुबै जनालाई शनिवार साँझ बिदाई गरिएको कम्पनीले जनाएको छ ।

भट्टराईले प्राइममा दुई कार्यकाल अर्थात ८ वर्ष विताए । त्यस्तै भण्डारीले भने प्राइममा साढे दुई वर्ष काम गरे । कम्पनीले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सर्तमा डिसिइओ पदमा नियुक्त गरेको थियो । तर कम्पनीले निर्मल दाहाललाई नियुक्त गर्न खोजेपछि भण्डारीले राजिनामा दिएका हुन् । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरिसकेका भण्डारीले सिइओ नबनाउने संकेत सँगै बाहिरिने निर्णय गरेका हुन् ।

3680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका