जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत भिसा डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने

एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत भिसा डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने

एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत भिसा डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने सेवा ल्याएको छ।

यो सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाट भर्चुअल डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न भुक्तानी गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे माध्यमबाट १५ सय भन्दा बढी मर्चेन्टहरुमा भिसा क्यूआर कोड भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। मोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ।

2285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका